• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

  • शुक्रबार, भदौ १७, २०७९
कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड

कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन इ–कमर्स विजनेश २०२२’ को अवार्ड पाएको छ । भिसा इन्टरनेशनलद्धारा बुधबार भएको ‘लिडर्स क्याक्लेभ पेमेन्ट इनोभेशन फर डिजिटल नेपालको सम्मेलनमा बैंक सम्मानित भएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन  र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा