• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु क्यापिटलको तीज लक्षित ‘प्रभु ऐश्वर्या’ योजना

प्रभु क्यापिटलको तीज लक्षित ‘प्रभु ऐश्वर्या’ योजना

  • सोमवार, भदौ १३, २०७९
प्रभु क्यापिटलको तीज लक्षित ‘प्रभु ऐश्वर्या’ योजना

प्रभु क्यापिटलले तीजलाई लक्षित गर्दै प्रभु ऐश्वर्या योजना ल्याएको छ। योजना अन्तर्गत लगानी व्यवस्थापन (पिएमएस) सेवा लिँदा वार्षिक सेवा शुल्क नलिने कम्पनीले जनाएको छ। कम्पनीले भदौं १४ देखि भदौं ३१ गतेसम्म यो योजना लागु हुने जनाएको छ। कम्पनीका अनुसार दैनिक रुपमा अनलाइनबाटै पोर्टफोलियो हेर्नेसक्ने र साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाइनेछ।

प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने र पोर्टफोलियो सुरु गरिसकेको जनाएको छ।

कम्पनीले योजनाबाट महिलालाई आर्थिक रुपमा सबल बनाउने उदेश्य राखिएको जनाएको छ। कम्पनीका अनुसार न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सकिन्छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि