• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी बैंकका ग्राहकले विद्युतीय भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

महालक्ष्मी बैंकका ग्राहकले विद्युतीय भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

  • आइतवार, असार ५, २०७९
महालक्ष्मी बैंकका ग्राहकले विद्युतीय भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले महाराजगञ्जको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन्।

छुट दिनेसम्बन्धी समझदारी पत्रमा बैंक र क्लिनिकका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि