• होमपेज
  • समाचार
  • ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ ले पायो स्विकृती

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ ले पायो स्विकृती

  • सोमवार, जेष्ठ ९, २०७९
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ ले पायो स्विकृती

नेपाल धितोपत्र बोर्डले नयाँ सामुहिक लगानी कोष (म्युचुअल फन्ड) लाई निस्कासन अनुमति पाएको छ ।
बोर्डका अनुसार ग्लोबल आईएमई बैंकले प्रवर्द्धन गर्न लागेको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ लाई निस्कासन अनुमति दिएको हो ।

कोषले बन्दमुखी योजना ल्याउन लागेको हो। बन्दमुखी सामुहिक लगानी कोष योजना भनेको निश्चित अवधिपछि एकाइ परिपक्व हुने योजना हो।

निस्कासन अनुमति पाएको फन्डले प्रतिएकाइ १० रुपैयाँ अं‌कित दरका १२ करोड एकाइ जारी गर्ने छ। यसबाट कोषले एक अर्ब २० करोड रुपैयाँ संकलन गरेर एकाइ खरिदकर्ताहरुको उक्त रकम विभिन्न धितोपत्र लगायतका विकल्पहरुमा लगानी गर्नेछ।

ग्लोबल बैंकले प्रवर्द्धन गर्न लागेको यस फन्डमा योजना व्यवस्थापनको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको छ।

यस फन्ड निस्कासनका लागि ग्लोबल बैंकले २०७७ मंसिर २४ गते बोर्डमा आवेदन दिएको थियो।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा