• होमपेज
  • समाचार
  • डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १६औं साधारणसभा सकियो

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १६औं साधारणसभा सकियो

  • बुधबार, चैत्र २, २०७८
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १६औं साधारणसभा सकियो

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले एशोसिएसनको वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आव २०७८/७९ को अनुमानित आयव्यय विवरणको प्रस्ताव स्वीकृत गरेको छ।

साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यस्तैगरी, एशोसिएसनको छापलाई परिवर्तन गर्नका लागि गरेको प्रस्ता पनिव साधारणसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार