• होमपेज
  • वाणिज्य बैंक
  • नाफा र कर्मचारीहरुको बोनस वितरणमा एनआईसी एशिया बैंकको छलाङ्ग

नाफा र कर्मचारीहरुको बोनस वितरणमा एनआईसी एशिया बैंकको छलाङ्ग

  • बुधबार, माघ १९, २०७८
नाफा र कर्मचारीहरुको बोनस वितरणमा एनआईसी एशिया बैंकको छलाङ्ग

नेपालको २७ वाणिज्य बैंकहरुमा एनआईसी एशिया बैंकका सबै सूचक लोभलाग्दो मात्रै छैनन् । अरु वाणिज्य बैंकहरुका लागि चुनौती नै बनेको छन् भन्दा अब चाहि फरक पर्दैन । नेपालकै वाणिज्य बैंकहरुमा कान्छा सीइओ रोशन कुमार न्यौपानेको कोर बैकिङ्गले एनआईसी एशिया बैंकले विगत वर्षहरु झै यस वर्ष पनि नाफा, कर्मचारीहरुको बोनस वितरण र व्यवसायमा छलाङ्ग नै मारेको भेटिएको छ । भन्दा फरक पर्दैन । एनआईसी एशिया बैंकले २७ वाणिज्य बैंकहरु मध्ये दोस्रो त्रैमासिक वित्तिय विवरणमा दोस्रो स्थान हासिल गरेको देखिन्छ । दर्जनौ विकास बैंक र २ वटा वाणिज्य बैंक मर्जर गरेर बनेको ग्लोबल आईएमई बैंकलाई समेत चुनौती एनआईसी एशिया बैंकले दिएको छ भन्दा फरक पर्दैन । नेपालकै पुरानो बैंक नबिल बैंक लिमिटेडलाई समेत यो दोस्रो त्रैमासिक वित्तिय विवरणमा एनआईसी एशिया बैंकले उछिनेको देखिन्छ । दक्ष र अनुभवी युवा बैंकरहरुको टिमलाई परिचालन गर्दै एनआईसी एशिया बैंकका कान्छा सीइओ रोशन कुमार न्यौपानेको व्यावसाय विस्तार पनि लोभलाग्दो छ भन्दा फरक पर्दैन ।

एनआईसी एशिया बैंक लिमिटेडको यो दोस्रो त्रैमासिक वित्तिय विवरण हेर्ने हो भने बैंकले यो अवधीमा २ अर्ब ४० करोड २० लाख ६६ हजार नाफा आर्जन गरेको छ । भन्दा फरक पर्दैन । यसबाटै पुष्टि हुन्छ कि यस बैंकले वयवसाय विस्तार कसरी गरेको छ भनेर ।

सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक र प्राइभेट स्तरको पूरानो बैंक नबिल बैंक लिमिटेडलाई समेत पछिल्लो अवस्थामा सबै सूचकमा एनआईसी एशिया बैंकले उछिनेको छ भन्दा फरक पर्दैन । यसको पुष्टी एनआईसी एशिया बैंकको तथ्यले प्रष्ट पारेको छ भन्दा फरक पर्दैन । कर्जा विस्तार र डिपोजिट संकलनमा समेत एनआईसी एशिया बैंकले अगाडी देखिन्छ भन्दा फरक पर्दैन । सरल र छिटो कर्जा दिने बैंकको सूचिमा १ नम्बरमा एनआईसी एशिया बैंक अगाडी देखिन्छ भन्दा फरक पर्दैन । यति मात्र होइन राज्यलाई कर तिर्ने बैंकहरुमा समेत एनआईसी एशिया बैंक अग्रपंक्तिमा देखिएको छ ।

लाखौ होइन लाखौ लाख ग्राहकलाई सेवा प्रदान गरेको यस बैंकले कर्मचारीहरुका लागि वितरण योग्य बोनस ३८ करोड १२ लाख ८० हजार छुट्याएको देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । शाखा सञ्जालमा सबै भन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले ग्रामिण तहदेखि शहरी क्षेत्रमा समेत शाखा विस्तार गरि ग्राहकहरुको आफ्नै बैंक बन्न सफल भएको देखिन्छ ।

“बैंक पनि साथी पनि” भन्ने नारा दिएको एनआईसी एशिया बैंकका सबै सुचाकहरु हेर्दा बैंकले निकट भविष्यमा २७ वाणिज्य बैंकमा १ नम्बर बैंक बन्ने निश्चित छ भन्दा फरक पर्दैन । हेक्का होस् । नेपाल राष्ट्र बैंकका सबै निर्देशनहरुलाई पालना गर्दै आएको एनआईसी एशिया बैंक निकट भविष्यमा अझै ग्राहकमुखी र डिजिटलाजेशन बैंक बन्ने बैंकका सीइओ रोशन कुमार न्यौपानेले पंक्तिकारसंग बताए ।

एनआईसी एशिया बैंकका सीइओ न्यौपानेले पंक्तिकारसंग भनेः– हामी ग्राहक वर्गहरुलाई सहज र सजिलो सेवा दिने बैंक बन्दैछौं । ग्राहक नै हाम्रो देवता सरह भएकै कारण उहाँहरुको भावना र चाहाना बुझेर काम गरिरहेका कारण नाफा देखि व्यवसाय विस्तारमा राम्रो रिजल्ट दिँदै आएका छौं नि । जे भएपनि एनआईसी एशिया बैंकको व्यवसाय विस्तारले अरु २६ वाणिज्य बैंकलाई चुनौती नै छ भन्दा अब फरक पर्दैन । सचेत भया ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि