• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

  • बिहिबार, कार्तिक २५, २०७८
सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच सम्झौता भएको छ ।

जसअनुसार सिटिजन्स बैंकको कार्डबाहकले सोवा हेल्थकेयरमा सेवा लिँदा विशेष छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलका देशभर १७४ वटा शाखा कार्यालय, १२३ वटा एटीएम ११२ वटा शाखारहित इकाइ छन् । बैंकका १२ लाख ५० हजारबढी ग्राहक छन्

Facebook Comments

सम्बन्धित समाचार