• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा

ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा

  • सोमवार, कार्तिक १, २०७८
ग्लोबल आइएमई बैंकको २८१औँ शाखा काठमाडौंको खुसिबुमा

ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा कात्तिक १ गतेदेखि नयाँ शाखा शुरुवात गरेको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरी बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको शुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ९राजश्व संकलन काउन्टर सहित० ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

Facebook Comments

सम्बन्धित समाचार