• होमपेज
  • मनोरञ्जन
  • पुजा शर्मा र पुष्प खड्काको ”सरर दशैं तिहार “सार्वजनिक

पुजा शर्मा र पुष्प खड्काको ”सरर दशैं तिहार “सार्वजनिक

  • सोमवार, अशोज १८, २०७८
पुजा शर्मा र पुष्प खड्काको ”सरर दशैं तिहार “सार्वजनिक

नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा गायिका रानी शाक्यको आवाजमा रहेको ”सरर दशैं तिहार “ गीतको भिडियो सार्वजनिक भएको छ  । चाडपर्वले भित्राएको रौनकलाई गीतमा समावेश गरिएको छ  ।

पर्वले भित्राएको उत्साह र उमङगलाई गीतमा ब्यक्त गरिएको छ  । राजेश शाक्यको शब्द तथा कल्याण सिंहको संगीत गीतमा रहेको छ  । दशैँमा आपसमा मिलेर खुशी साटासाट गर्नको लागी गायिकाले गीत मार्फत आग्रह गरेकी छन ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा पछिल्लो समयमा निकै ब्यक्त एवम सफल बन्न सफल कोरियोग्राफर तथा निर्देशक देव धिमालले गरेका छन । भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ  ।

”सरर दशैं तिहार “ गीतको भिडियोमा पुष्प खड्का र पुजा शर्माको अभिनय तथा बालकलाकारमा  निरिशका स्थापितको अभिनय पनी समावेश गरिएको छ ।

”सरर दशैं तिहार “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने