• होमपेज
  • समाचार
  • नागरिक एपमा आवद्ध हुन भुक्तानी सेवा प्रदायकलाई आह्वान

नागरिक एपमा आवद्ध हुन भुक्तानी सेवा प्रदायकलाई आह्वान

  • बिहिबार, भदौ ३१, २०७८
नागरिक एपमा आवद्ध हुन भुक्तानी सेवा प्रदायकलाई आह्वान

सरकारले नागरिक एपमा आवद्ध हुन विद्युतीय भुक्तानी सेवा प्रदायकलाई आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले एपमा आवद्ध हुन विद्युतीय भुक्तानी सेवा प्रदायकलाई आह्वान गरेको हो।

नागरिक एप मार्फत सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन विद्युतीय भुक्तानी सेवा आवश्यक भएकोले नेपाल सरकार द्वारा जारी नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८” को दफा४ को उपदफा४ मा व्यवस्था भए बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इच्छुक विद्युतीय भुक्तानी सेवा प्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाहरुलाई एपमा आवद्ध हुन केन्द्रले आग्रह गरेको हो ।

केन्द्र आज सूचना जारी गर्दै सात दिन भित्र केन्द्रमा सम्पर्क राख्न अनुरोध गरेको छ।

image.png

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा