• होमपेज
  • बीमा
  • नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • मङ्लबार, भदौ ८, २०७८
नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट नवलपरासी कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्व.ज्योमो हिसे छोज्ञाल्मोको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार सन २०१८ अगष्ट २३ मा २० लाखको दोहोरो र्दुघट्ना लाभ सहितको १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु  भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार ६ सय ६७ रुपैया स्व.ज्योमो हिसे छोज्ञाल्मो इच्छाइएको ब्यक्तीको दिदि देव माया लामा लाइ भुक्तानी गरेको जनाउको छ ।

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्स का बर्दघाट शाखा प्रमुख मोहन भट्टराई , परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा