• होमपेज
  • बीमा
  • सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • मङ्लबार, साउन २६, २०७८
सानिमा लाइफद्धारा ९३ लाख ५२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ ।

कम्पनीका बिमित प्रकाश पुडासैनीको असामयिक निधन भएकोमा निजको हकवाला श्रीमती सुवार्ना थापालाई ९३ लाख ५२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त रकम बराबरको चेक कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार