• होमपेज
  • समाचार
  • पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार

पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार

  • शनिबार, जेष्ठ १५, २०७८
पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार

विष्णुप्रसाद पौडेलले देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट ‘उपचार सुविधा परिचयपत्र’ जारी हुने बताए ।

नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार