कोरोना भाईरसको दोस्रो महामारीको प्रभाव बढे संगै उपत्यकाभित्र आजदेखि निषेधाज्ञा सुरू भएको छ । निषेधाज्ञाले कतै जाम देखिन्थ्यो भने धेरैजसो ठाउँ सुनसान देखिन्थ्यो ।
निषेधाज्ञामा सार्वजनिक सवारी चलेका छैनन् भने अत्यावश्यक सेवा र बैंक तथा वित्तीय सेवातर्फका कर्मचारीले कार्यालयको परिचय पत्र देखाएर निजी सवारी साधन चलाएका छन् ।
काठमाडौंका सडकमा पैदल हिड्ने सर्वसाधारणको उपस्थिति पनि बाक्लो देखिन्छ । दबार मार्ग र रत्नपार्क क्षेत्रमा देखिएको दृष्य ।
(फोटो दान ब. कार्की)