• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

  • शनिबार, चैत्र २८, २०७७
सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

सानिमा बैंकले ग्राहकहरुको लागि“नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५ प्रतिशत वाअधिकतम् १,००० रुपैयाँसम्मको छुट प्राप्तगर्न सक्नुहुने बैंकले जनाएको छ । क्रेडिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा २० प्रतिशत वाअधिकतम् १,५०० रुपैयाँसम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ ।

यो योजना२०७७चैत्र २९ देखि २०७८ वैशाख७गतेसम्मलागू हुनेछ ।उक्त सम्झौतापत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्गविभागकानिरज राजश्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका थिए । सानिमा बैंककोे डेबिट तथाक्रेडिट कार्डकालागि बैंकको वेभसाइटमा गई आवेदनदिन सकिन्छ ।

सानिमा बैंकको देशभर ८६ शाखाकार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंककोडेविट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्गआउटलेट, होटेल, रेष्टुरेन्ट आदिमाविशेष छुटको व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार