• होमपेज
  • वाणिज्य बैंक
  • रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

  • बुधबार, कार्तिक ५, २०७७
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

प्रभु बैंकले रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको  २ सय १० वटा शाखा कार्यालय, १ सय ९४ वटा एटीएम र ५५ वटा एक्सटेन्सन काउन्टर छ।

Facebook Comments

सम्बन्धित समाचार