• होमपेज
  • अर्थ/वाणिज्य
  • नयाँ वर्षदेखि बैंकमा राखेको पैसाको ब्याज घट्ने

नयाँ वर्षदेखि बैंकमा राखेको पैसाको ब्याज घट्ने

  • बुधबार, चैत्र २६, २०७६
नयाँ वर्षदेखि बैंकमा राखेको पैसाको ब्याज घट्ने

कोरोना भाईरसले विश्वकै अर्थतन्त्रलाई पछाडि धकेल्ने भएको छ । मुलुकको को मेरुदण्ड मानिने बैंकिङ क्षेत्र सहित अर्थतन्त्रमा गम्भिर असर पार्ने देखिएको छ ।

यसले गर्दा  बजारमा वित्तिय बजारमा अहिले बचतको ब्याजदर घटाउने विषय व्यापक चर्चामा रहको छ ।

व्यवसायिक रुपमा लाग्ने शेयर कारोबारीहरु  तनावमा परिरहेको समयमा बाणिज्य बैंकमा मुद्दती खाता खोली रकम जम्मा गर्नेहरु समेत श्रसित भएका छन् ।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष एबं सानिमा बैंकका सिइओ भुवन दाहालको अध्यक्षतामा बसेको तिन महिना अघिको बैंठकले मुद्दती खाताका बचत कर्ताको ब्याज नघटाउने भनिए पनि नयाँ गर्भनर महाप्रसाद अधिकारी नियुक्तीसँगै डेढ प्रतिशत ब्याज घटाउने रणननिति नेपाल बैंकर एसोसियनका अध्यक्ष एवं सानिमा बैंकका सीइओ भुवन दाहालले ल्याउनु कत्तिको जायज हो । बैंकहरुको नेता बनेर गर्भनरको नवनियुक्ती भए देखि नै उनलाई असफल बनाउन लागि परेकै हुन् त सीइओ भुवन दाहाल यो खोजीको विषय बनेको छ ।

करिब तीन महिना अघि बैंठक बसी बचतको ब्याज नघटाउने भनि निर्णय गरेका बैंकर्स संघका अध्यक्ष भुवन दाहाल एकाएक ब्याजदर घटाउने पक्षमा किन उभिए ? विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो रहन सकेन । यो सर्वविधितै छ । यस्तो समयमा आम नेपाली नागरिकलाई बचतको व्याजदर घटाएर झन त्रास फैलाउने अधिकार नेपाल बैंकर्स एसोसियशनका अध्यक्ष एंव सानिका बैंकका सीइओ भुवन दाहाललाई कसले दियो ?

कोरोना भाईरसबाट त्रसित जनतालाई राहत दिनको लागि सरकारले लकडाउन देखि खाद्यान्न राहतका धेरै कुरा ल्याएको छ । वाणिज्य बैंकहरुको नेता नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भएको नाताले जनतालाई राहत नै दिने हो भने ३ देखि ६ महिनाको कर्जाको ब्याज मिनाह र कर्जामा ब्याजदर तुरुन्त घटाउनु पर्छ, होइन भने आम नेपाली जनताले खाई नखाई जमाएको पैसा बचतमा राखेका छन् । त्यसको पनि ब्याजदर घटाउने कहाँसम्म न्यायोचित कुरा हो । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि