• होमपेज
  • बैंकिङ्ग
  • हिमालयन बैंकको सीइओमा पुन: अशोक राणा

हिमालयन बैंकको सीइओमा पुन: अशोक राणा

  • बिहिबार, चैत्र १३, २०७६
हिमालयन बैंकको सीइओमा  पुन: अशोक राणा

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा आगामी चार बर्षका लागि पुन नियुक्ति भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई पुन प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको हो ।

२३ बर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय उनको आगामी कार्यकाल बैशाख १ गतेबाट सुरु हुने छ । हिमालयन बैंकमा २० प्रतिशत लगानी रहेको पाकिस्तानी बैंक हबिब बैंकबाट सेयर लिएर बाहिरिँदै छ ।

हबिबले २७ बर्षे सहकार्य छाडेर बिदा हुन लागेको छ भने सोही सेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) ले खरीद गर्न लागेको छ । यसको पहल राणाले नै गरेका छन् । उनले यसअघिको चारबर्षे कार्यकाल पुरा गरेकाले अर्को चार वर्षसम्म थप नियुक्ति गरिएको बैंक संचालक समितिले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा