• होमपेज
  • कर्पोरेट
  • प्रा.डा.प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

प्रा.डा.प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

  • बुधबार, फाल्गुन ७, २०७६
प्रा.डा.प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको मंगलबारमा बसेको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा