• होमपेज
  • कर्पोरेट
  • एनसीसीले डाक्यो वार्षिक साधारणसभा

एनसीसीले डाक्यो वार्षिक साधारणसभा

  • शुक्रबार, पुस २५, २०७६
एनसीसीले डाक्यो वार्षिक साधारणसभा

एनसीसी बैंकले आगामी माघ १७ गते २२ औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकले यसअघि घोषणा गरेको १५ प्रतिशत बोनस शेयर साधारणसभामा पेश हुनेछ। उक्त लाभांश माघ ६ गतेसम्म शेयर खरिद गर्ने प्राप्त गर्न सक्नेछन्।

साधारणसभा प्रयोजनका लागि बैंकले माघ ७ गते एक दिन बुक क्लोज गर्ने छ। बैंकको हालको चुक्त पुँजी ८ अर्ब १३ करोड रूपैयाँ छ। बोनस शेयरपछि पुँजी ९ अर्ब ३५ करोड रूपैयाँ पुग्नेछ। साधारणसभाले सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने भएको छ। बैंकको नियमावलीमा कम्तिमा पनि एक जान महिला सञ्चालक हुने व्यवस्था रहेको छ।

नियमावलीमा पहिलो पटक सर्वसाधारण समुहबाट र अर्को पटकका लागि संस्थापक समुहबाट महिला प्रतिनिधि हुने व्यवस्था भएअनुसार पालैपालो सर्वसाधारण र संस्थापक समुहबाट कम्तिमा एकजना महिला संचालक हुने छन्। यस पटकदेखि सञ्चालकहरूको बैठक भत्ता बढाउने प्रस्ताव साधारणसभमा पेश गरिने भएको हो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा