• होमपेज
  • समाचार
  • बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

  • बिहिबार, पुस १७, २०७६
बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै एक सूचना जारी गरेको छ ।

सूचनामा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल पार्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो वेवसाइटमा नेपाल भ्रमण वर्ष अंकित लोगो अनिवार्य (डिस्प्ले)  गराउन निर्देशन दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाको वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण वर्ष २०२०को लोगो तथा नेपाल भ्रमण वर्ष, २०२०को सचिवालयको वेबसाइटको लिंक राख्नु पर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि