• होमपेज
  • मनोरञ्जन
  • जोशिला युवा स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान

जोशिला युवा स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान

  • सोमवार, पुस ७, २०७६
जोशिला युवा स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान

ड्रिम सर्च एजेन्सीले १३ वर्षीय स्वागतविक्रम मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान गरेको छ । अत्यान्तै जोस जागरले भरिएका युवा मल्ललाई ‘मल्टि ट्यालेन्ट–२०१९ ले सम्मान गरिएको हो ।

गत शनिबार बालुवाटारमा आयोजित विशेष समारोहमा सो एजेन्सीका संस्थापक कमल निकोन क्षेत्रीले किड्स एन्ड टिन्स एच एन्ड एम फेसन रनवे २०१९ मा मल्ललाई सो सम्मान प्रदान गरिएको हो ।

डोटी घर भई हाल काठमाडौंको सीतापाइला बस्दै आएका मल्ल एलआरआई स्कुल कलंकीमा ८ कक्षामा अध्ययनरत छन् । संगीत र मोडलिङमा विशेष झुकाव राख्ने मल्लले थाइल्याण्ड र कोरियामा नेपालको तर्फबाट सहभागिता जनाइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा