• होमपेज
  • समाचार
  • मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

  • आइतवार, कार्तिक १७, २०७६
मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाई नियुक्त गरेको छ । केही बेरअघि बसेको मन्त्रिपरिषद्को बैठकले  कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस गरिएका डा. कोइरालालाई काउन्सिलमा लगिएको छ । कोइरालाले त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रकोे कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार