• होमपेज
  • विचित्र संसार
  • बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

  • आइतवार, अशोज २६, २०७६
बिहेको खर्च जुटाउन भन्दै बेहुलाले बैंक लुटेपछि…

मानिस आफूलाई मनपर्ने जोडीसँग बिहे गर्नका लागि अनेकौं सीमाहरु पार गर्ने गर्दछन् । तर अमेरिकाको टेक्सासमा बस्दै आएका एक व्यक्तिले आफ्नो मग्नीसँग बिहे गर्नका लागि बैंक नै लुटेका छन् ।

ह्युस्टनभन्दा करीब १२० किलोमिटरको दुरीमा रहेको ग्रोवेटनमा ३६ वर्षीय हिथ बन्पसले आफ्नो बिहेको खर्च उठाउनकाृे लागि भन्दै बैैंकमा चोरी गरेका छन् । खासगरि हिथसँग औंठी किन्ने र रिसेप्शन खर्च उठाउने रकम थिएन ।

प्रहरीका अनुसार बिहेको खर्च जुटाउनका लागि उनले चोरी गरेका हुन् । जब पछि यो घटना आफ्नी हुनेवाली मग्नीले थाहा पाइन् तब उनले हिथलाई आत्मसमर्पण गर्न आग्रह गर्दै उनलाई मनाएकी थिइन् ।

प्रहरी अफिसरका अनुसार आफ्नो मग्नीले मनाएपछि हिथले आत्मसमर्पण गर्न तयार भए । यसका साथै हिथले प्रहरीलाई बिहेको औंठी किन्नका लागि र विवाहको समारोहको खर्चका लागि पैसा नभएको कारणले बैंक लुटेको स्वीकार पनि गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि