• होमपेज
  • समाचार
  • अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

  • शुक्रबार, माघ १९, २०८०
अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

पर्यटकीय नगर पोखरामा केबलकारको सुविधा दिँदै आएको अन्नपूर्ण केबलकारले फागुन ११ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै आगामी फागुन ११ गते साधारणसभा गर्ने भएको हो ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । उक्त बैठकले समितिको वार्षिक प्रतिवेदनहरु तयार गर्ने र नाफा नोक्सान हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कम्पनीको बैठकले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले आईपीओ सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि