• होमपेज
  • रेमिटेन्स
  • विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी

विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी

  • बुधबार, माघ ३, २०८०
विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी

रेमिट्यान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरले एक वर्षमा ३० करोड बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ कम्पनीले ३० करोड ९० लाख बढी आम्दानी गरेको छ । तर, यो आम्दानी अघिल्लो वर्ष २०२२ को तुलनामा २९.९३ प्रतिशत कमी हो । सन् २०२२ मा भने कम्पनीले ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले २००२ देखि रेमिट्यान्स सेवामा काम गर्दै आएको छ । कम्पनीले नेपाल बाहेकका अन्य मुलुकका २५ वटा कम्पनी, बैंक तथा एफआइएस र अन्य सम्वन्धित नेटवर्कसँग समझदारी गरि सेवा दिँदै आएको छ ।

कम्पनीले साउदी, कतार, मलेसिया, यूएई, अमेरिकामा रहेका नेपालमाझ् चर्चित अनि लोकप्रिय छ । कम्पनीले चार वर्षमा भने १ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेकोछ । सन् २०२० मा ७० करोड र २०२१ ५४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको विश्वभर १२ हजार नेटवर्क छन् । यस्तै, ६ हजार बैंकिङ्ग एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ सहायक एजेन्ट छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि