• होमपेज
  • वाणिज्य बैंक
  • गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ ।

गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ ।

  • मङ्लबार, माघ २, २०८०
गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ ।

गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने कम्पनीले बताएको छ । यस खाताअन्तर्गत ग्राहकहरुले न्युनतम १ हजार रुपैयाँमा खाताखोली निःशल्क सेवाअन्तर्गत मोबाइल बैंकिङ,वेब बैंकिङ,एटीएम, सि-आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट,सेयर ट्रेडिङ र मेरो सेयर खाता साथै Locker Facility मा ५० प्रतिशतसम्म छूटको सुविधा रहेको कम्पनीले बताएको छ।

यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने कम्पनीले बताएको छ। कम्पनीले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२३ वटा शाखा कार्यालय ५१ वटा एटीएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवप्रवाह गरिरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि