• होमपेज
  • समाचार
  • राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै

राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै

  • आइतवार, भदौ १७, २०८०
राष्ट्र बैंकले २७६ वटा कम्प्युटर खरिद गर्दै

नेपाल राष्ट्र बैंकले कम्प्युटर खरिद गर्ने भएको छ । राष्ट्र बैंकले कार्यालय प्रयोजनका लागि २७६ वटा कम्प्युटर सामाग्री खरिद गर्ने जनाएको छ ।

एक सूचनका जारी गर्दै राष्ट्र बैंकले उक्त कम्प्युटर सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार अल इन वान ब्राण्डेड डेस्क्टप कम्प्युटर खरिद गर्ने छ ।

उक्त कम्प्युटर खरिद गर्न सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । ५ हजार रुपैयाँ शुल्क तिरेर कम्पनीहरुले भदौ २८ गतेभित्र तिरी रीतपूर्वक आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा १० लाख रुपैयाँ बैंकमा निक्षेप जम्मा गर्नु पर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा