• होमपेज
  • समाचार
  • अब मासिक रु. १०० मा नै डिसहोम हेर्न पाइने

अब मासिक रु. १०० मा नै डिसहोम हेर्न पाइने

  • बुधबार, साउन २४, २०८०
अब मासिक रु. १०० मा नै डिसहोम हेर्न पाइने

डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु. १०० मा डिसहोमको टीभी हेर्न पाउनेछन्। डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिसहोम टीभीमात्र प्रयोग गरिरहेका ग्राहकले फाइबर नेटको कनेक्सन लिएर लिन सक्नेछन्।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा वढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टीभी सुलभ मूल्यमा ग्राहकले हेर्न सक्नेछन्। यो अफरका बारेमा थप जानकारी चाहिएमा ०१–५९७०३६५ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा