• होमपेज
  • समाचार
  • प्रभु क्यापिटलले सञ्चालमा ल्यायो लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन

प्रभु क्यापिटलले सञ्चालमा ल्यायो लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन

  • आइतवार, साउन ७, २०८०
प्रभु क्यापिटलले सञ्चालमा ल्यायो लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन

मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन सञ्चालनमा ल्याएको छ। यो योजना साउन मसान्तसम्म संचालन हुने भएको छ।

यो प्रतियोगिताअन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउन्टमा राखिएको जिङ्गलको ओरिजिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग #prabhuloyaltyandreferal राखी पोस्ट गर्नुपर्ने हुन्छ। सबैभन्दा धेरै लाइक्सका आधारमा विजेता छनौट गरिने र विजेताले रु. १० हजार जित्न सक्ने क्यापिटलले जनाएको छ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ। यो अफर र स्किमका बारेमा थप जानकारीका लागि प्रभु क्यापिटलको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी लिन सकिनेछ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा