• होमपेज
  • समाचार
  • सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

  • सोमवार, पुस ४, २०७९
सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो ।

नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य १८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यका आधारमा सोमबार नेप्सेमा कारोबार हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि