• होमपेज
  • प्रविधि
  • आइएमई पे र दराजले ल्याए ‘दराज वालेट डे’, आइएमई पेबाट भुक्तानी गर्दा १०% छुट पाइने

आइएमई पे र दराजले ल्याए ‘दराज वालेट डे’, आइएमई पेबाट भुक्तानी गर्दा १०% छुट पाइने

  • आइतवार, भदौ ५, २०७९
आइएमई पे र दराजले ल्याए ‘दराज वालेट डे’, आइएमई पेबाट भुक्तानी गर्दा १०% छुट पाइने

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ का निम्ति सम्झौता भएको छ। सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने छन्।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (३५० रुपैयाँसम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने आइएमई पेले जनाएको छ। यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहेर यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि