• होमपेज
  • प्रविधि
  • कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

  • बुधबार, असार ८, २०७९
कमेडी क्लव वीथ च्याम्पियनमा डिशहोमको प्रायोजन

नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ ।कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने विहिवार पुन प्रसारण हुने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार