• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम

ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम

  • मङ्लबार, चैत्र १५, २०७८
ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम

सिटिजन्स बैंकले सातै प्रदेशमा ग्लोबल मनी विकको अवसरमा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिँदै मनाएको छ।

बैंकले प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल हल्दिबारी, मधेस प्रदेशको बनुला स्कूल सप्तरी, वाग्मती प्रदेशको रनभुवनेश्वरी हाइयर सेकेण्डरी स्कूल देवीघाट नुवाकोटमा कार्यक्रम संचालन गरेको जनाएको छ।

यस्तै, बैंकले गण्डकी प्रदेशको पौलस्त्य उच्च मावि म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमकोटमा र सुदूरपश्चिम प्रदेशको ग्ली सेकेण्डरी स्कूलमा विभिन्न वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको जनाएको छ।

बैंकले वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराएको जनाएको छ। सहभागीलाई नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत बैंकले आग्रह गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा