• होमपेज
  • बैंकिङ्ग
  • नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित

  • सोमवार, माघ ३, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा स्थगित

नेपाल इन्भेष्टमेन्ट बैंकको माघ ४ गते आह्वान गरेको विशेष साधारणसभा रद्द भएको छ ।

हिमालयन बैंकको पुस ३० गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा रद्द गरेको हो ।

इन्भेष्टमेन्ट बैंकको माघ १ गते बसेको संचालक समितिको बैठकले हिमालयनको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि