• होमपेज
  • बैंकिङ्ग
  • सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

  • सोमवार, माघ ३, २०७८
सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गते देखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत श्रेष्ठले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उनीसँग हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार