• होमपेज
  • अर्थ/वाणिज्य
  • सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित

सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित

  • सोमवार, कार्तिक १५, २०७८
सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित

सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ। बैंकको १७औं वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएको हो।

साधारणसभाले संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा केशवप्रसाद आचार्य निर्वाचित भएका छन्।

पौडेल र थापा पुन निर्वाचित भएका हुन्। बैंक अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार