• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

  • सोमवार, कार्तिक १५, २०७८
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढेको छ। बैंककोफ खुद ब्याज आम्दानी २१.७० प्रतिशतले घटेपनि अन्य आम्दानीका कारण नाफामा सुधार देखिएको

बैंकले सोमबार चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९२ करोड ३७ लाख रुपैयाँ पुगेको जनाएको छ।

स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा झरेका कारण खुद ब्याज आम्दानीमा गिरावट आएको हो।

बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा झरेको छ। बैंकले यो अवधिमा २ प्रतिशतले ऋण बढाएको छ। ग्राहकलाई जाने ऋण एक खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ।

हो।

Facebook Comments

सम्बन्धित समाचार