• होमपेज
  • बीमा
  • आइएमई लाइफ गुल्मी शाखाद्वारा मृत्यु दावी रकम भुक्तानी

आइएमई लाइफ गुल्मी शाखाद्वारा मृत्यु दावी रकम भुक्तानी

  • सोमवार, भदौ २१, २०७८
आइएमई लाइफ गुल्मी शाखाद्वारा मृत्यु दावी रकम भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक राम बहादुर खत्रीकी श्रीमती बिष्णु कुमारी खत्रीलाई प्रदान उक्त रकम गरिएको हो ।

जल्लाको गुल्मीदरवार गाउँपालिका वडा न ७ देउरालीका राम बहादुर खत्रीको मोटरसाइकल दुर्घटनामा परि २०७७ चैत २७ गते निधन भएको थियो ।

मृत्यु दाबी रकम स्व आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्यालले १८ लाख ३४ हजार ६ सय प्रदान गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा क्षेत्रीय शाखा प्रमुख खुमलाल अर्याल एजेन्सी मेनेजर,कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार