• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकद्वारा तीजको भावनात्मक सन्देशको विज्ञापन सार्वजनिक

एभरेष्ट बैंकद्वारा तीजको भावनात्मक सन्देशको विज्ञापन सार्वजनिक

  • आइतवार, भदौ २०, २०७८
एभरेष्ट बैंकद्वारा तीजको भावनात्मक सन्देशको विज्ञापन सार्वजनिक

एभरेष्ट बैंक लिमिटेडले हिन्दु नारीहरुले मनाउने तिजको भावनात्मक  साथै जनचेतना मुलक विज्ञापन निकालेको छ । चाडबाड आए लगत्तै भेट्घाट, खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भए तापनि अहिल्यैको परिस्थितिमा यसरी सबैजना भेटघाट गरेर चाडबाड मनाउनु  अत्यन्तै जोखिम्पूर्ण रहेको छ ।

त्यसैले अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, यस विज्ञापन मार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षित रुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबूक पेज वा युटुब च्यानल जततउकस्ररदष्त।थिरघपएज्ञव्ज्प् मा गइ  हेर्न सकिन्छ ।

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३७ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा