• होमपेज
  • बीमा
  • रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

  • मङ्लबार, भदौ १५, २०७८
रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । एक दशक गर्भावस्थामै रहेर लाइसेन्स प्राप्त गरेको यस कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६७८ वटा पोलिसी बिक्री गर्न सफल भइसकेको छ । जारी भएको पोलिसी संख्याको आधारमा कम्पनीको बजार हिस्सा सर्वाधिक धेरै ३४ दशमलब २६ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा