• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल एसबिआई र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई र आइसिएफसी फाइनान्सबीच सम्झौता

  • मङ्लबार, भदौ १५, २०७८
नेपाल एसबिआई र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्६ अगेन्स्ड असेप्टन्स्, लोकल बैंक ग्यारेन्डी सुविधा उपलब्ध गर्न सक्ने बताइएको छ ।

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबिच उक्त सम्झौता आदानप्रदान गरेका छन ।

Facebook Comments

सम्बन्धित समाचार