• होमपेज
  • बीमा
  • यूनियन लाइफद्धारा दुई मृतकको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण

यूनियन लाइफद्धारा दुई मृतकको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण

  • बिहिबार, असार २४, २०७८
यूनियन लाइफद्धारा दुई मृतकको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय गुलरियाले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले ५० लाखको जीवन बीमा गराएका संजिव पराजुलीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५४ लाख २० हजार रुपैयाँ र ५ लाखको जीवन बीमा गराएका सालिक राम दर्जीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

बढैयाताल गा.पा.–८, बर्दियामा कोरोना संक्रमण भएर एकै गाउँका संजिव पराजुली र सालिक राम दर्जी को असमायिक निधन भएको थियोे ।

उक्त चेक बढैयाताल गा.पा.का अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा नं.–८ का वडा अध्यक्ष श्री सुन्दरमान श्रेष्ठ, यूनियन लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख नारायण पंगेनी, गुलरिया शाखाका शाखा प्रमुख कृष्ण बहादुर कार्कीको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि