• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बङ्गलादेश बैंकको २७ औं बार्षिकोत्सव

नेपाल बङ्गलादेश बैंकको २७ औं बार्षिकोत्सव

  • शुक्रबार, जेष्ठ २१, २०७८
नेपाल बङ्गलादेश बैंकको २७ औं बार्षिकोत्सव

नेपाल बंगलादेश बैंकले २७औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ६६ लाख रुपैयाँ मूल्य बराबरको रेम्डिसिभिर इन्जेक्सन सरकारलाई हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै २५ सय भायल रेम्डिसिभिर दिएको हो। बैंकले धनगढी उपमहानगरपालिकामा रहेको महाकाली अञ्चल र टिकापुर अस्पताललाई चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पतालले सो रकमबाट अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनट्रेटर खरीद गर्नेछन्। बंगलादेशको आइएफआइसी बैंकको ४० दशमलब ९० प्रतिशत लगानी रहेको बैंकको ९९ वटा शाखा छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि