• होमपेज
  • वाणिज्य बैंक
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

  • सोमवार, चैत्र १६, २०७७
स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल “लर्निंङ एण्ड डेभलपमेन्टमा उत्कृष्ट“ भएका कारण सम्मानित भएको छ । मार्च २०२१ – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मीट २०२१ मा पहिलो पटक पुरस्कार सत्रमा “लर्निंङ र डेभलपमेन्टमा उत्कृष्टता“ बाट सम्मानित गरिएको होे। एचआर परामर्श फर्म कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू सहित २ २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

आफ्ना कर्मचारीहरूको सीप किावसमा निरन्तर विकास गर्न र बढ्नको लागि आवश्यक प्रेरणा प्रदान गर्नका लागि गरिएको प्रयासको सम्मानका लागि यो पुरस्कार बैंकलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन प्रमुख स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिरभान घोष दस्तीदार मुख्य वक्ता थिए । उनले “मानव संसाधन रणनीतिक साझेदारका रूपमा हाम्रो काम गर्ने तरिका बदल्ने हो” भन्ने धारणा राखेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने