• होमपेज
  • समाचार
  • एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

  • आइतवार, चैत्र ८, २०७७
एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १६९औं संञ्चालक समितिको बैठकले रामबहादुर मानन्धरलाई अध्यक्ष पदमा चयन गरेको छ।

अध्यक्ष नियुक्त भएपछि मानन्धरले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन्।

मानन्धर राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनी बैंकिङ विभागका प्रमुख हुन्।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन्।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि