• होमपेज
  • समाचार
  • नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिकाप्रसाद पौडेल

नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिकाप्रसाद पौडेल

  • बिहिबार, चैत्र ५, २०७७
नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिकाप्रसाद पौडेल

शेयर लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य अम्बिकाप्रसाद पौडेल नेपाल दूरसञ्चार कम्पनी(टेलिकम)को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्। पौडेल सर्वसाधारण शेयरधनीको तर्फबाट टेलिकाममा सञ्चालक निर्वाचित भएका हुन ।

टेलिकमको चैत १३ गते हुने वार्षिक साधारणसभाले चयनलाई अनुमोदन गर्ने छ। टेलिकममा ८.४८ प्रतिशत शेयर  सर्वसाधारणमध्ये ४.५ प्रतिशत कर्मचारी,३.९८ प्रतिशत साधारण र नागरिक लगानी कोषको ०.०३ प्रतिशत छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि