नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले रामकृष्ण खतिवडालाई बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएके हो । खतिवडा पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनी विद्युत नियमन आयोगका सदस्य, लगानी बोर्डको परामर्शदाता र जलविद्युत लगानी तथा विकास
बैंकको पहिलो प्रमुख कार्यकारी अनिल ज्ञवालीले आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले नयाँ प्रमुख कार्यकारीको लागि आवेदन माग भइको थियो । उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न आधा दर्जनले निवेदन दिएका थिए ।