• होमपेज
  • मनोरञ्जन
  • वेव सिरिज”प्याकुली” को छायांकन शुरु

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

  • सोमवार, मंसिर २२, २०७७
वेव सिरिज”प्याकुली” को छायांकन शुरु

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ ।  समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा  युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी  रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो ।

काठमाडौ आसपासमा छायांकन गरिने  लक्ष्यका साथ तिव्र गतिका साथ सिरिजको छायाँकन भैरहेको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द बिश्वास भण्डारी को सम्पादन  वेव सिरिजमा रहने भएको छ ।

राजेन्द्र बजगाइ , पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत देव धिमाल को नृत्य  सन्तोष पराजुली र अर्जुन तिमिल्सिना को प्रकाश ब्यपस्थापन डिके हमालको श्रिङ्गार् रहने छ । वेव सिरिजमा मुस्कान रेग्मी ,प्रीतिका शर्मा र रोशिका राया ले नेपाली रजतपटमा डेब्यु गर्दैछन । गंगा कुवँर, पदम सुनार, राम शरण खत्री ,राजन श्रेष्ठ , ज्योति पुडासैनी ,बिनु वाइवा र देव महर्जन को अभिनय रहने छ ।

नित्याशिवा, राजेन्द्र बजगाइ को स्वर रहने यो मुवि माघको पहिलो हप्ता रिलिज गरिने तयारी रहेकोछ । समाजका विभिन्न घटनालाई सो वेव सिरिज मार्फत सार्वजनिक गरिने वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि