• होमपेज
  • मनोरञ्जन
  • नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)

नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)

  • शुक्रबार, कार्तिक १४, २०७७
नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)

कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो।

जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको चलचित्रलाई यु ट्युबमा हेर्ने दर्शकले मन पराएका छन् । नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको चलचित्र ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गको सात नम्बरमा रहेको छ । यो समाचार तयार पार्दा सम्म चलचित्रकोले ५ लाख ८१ हजार बढी भ्युज पाएको छ।

लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ ।बासु न्यौपानेले छायांकन गरेको चलचित्रलाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि